अछाममा बाढी : ६ जनाको शव फेला, १९ अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै अछामका विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले दर्जनौं घर बगाएको छ । रामारोशन गाउपालिका वडा नम्बर ६ स्थित कैलाश खोलामा आएको बढीले सैनी बजारका दर्जनौं घर बगाएको हो । हालसम्म ६ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बाढीले बगाएर अझै १९ जना बेपत्ता रहेका छन् । बुढीगंगा नदिमा … Continue reading अछाममा बाढी : ६ जनाको शव फेला, १९ अझै बेपत्ता